No Music Video Found

Listen on Suno
आफु खेलेको आँगन कति प्यारो हुन्छ ..Lyrics by Shyam lamsal
30
Artist:slamsal41
Duration:5:29
Tags:
आफु खेलेको आँगन कति प्यारो हुन्छ भन्न पर्छ र ?
आफु खेलेको आँगन कति प्यारो हुन्छ भन्न पर्छ र?
सम्झदा भित्र - भित्रै यो मन कति रुन्छ भन्न पर्छ र ?
यो मन कति रुन्छ भन्न पर्छ र?....
यो मन यो मष्तिस्कले त घरी-घरी यस्तो भन्द छ
यो शरिरमा डाडा पाखा त्यहि माटोको सुगन्ध छ,
आफू जन्मिएको माटो कति प्यारो हुन्छ भन्न पर्छ र?
सम्झदा भित्र - भित्रै यो मन कति रुन्छ भन्न पर्छ र?
जिम्मेवारीले टाढिन्छ मान्छे सम्झना अविरल हुन्छ,
यहीँ बसौँ यही रमौँ भन्ने मनमा हर्दम हरपल हुन्छ,
आफु हुर्किएको ठाउँ कति प्यारो हुन्छ भन्न पर्छ र?
सम्झदा भित्र - भित्रै यो मन कति रुन्छ भन्न पर्छ र?
आफु खेलेको आँगन कति प्यारो हुन्छ भन्न पर्छ र?
सम्झदा भित्र - भित्रै यो मन कति रुन्छ भन्न पर्छ र?
Lyrics by Shyam lamsal