No Music Video Found

Listen on Suno
आज देखि💘💘
00
Artist:deepaklama016
Duration:4:14
Tags:Nepali lok melody आधुनिक गित using guitar,madal,basuri,piano,male vocals,folk
आज देखि तिम्रो यादमा, रुन छाडे सानु (आकसको जुन तिमी,सजाउन छाडे सानु)×2 किन ठाने हिरा तिमिलाई, किन ठाने मोति तिमिलाई (लाखौ लाख सम्झना छ, छाडी जाने तिमिलाई)×2 आज देखि तिम्रो यादमा... गल्ती मेरै थियो,तिमिलाई आफ्नै ठान्नु (दोस आफ्नै थियो, पिरतिको बाटो खन्नु)×2 आज देखि तिम्रो यादमा, रुन छाडे सानु आकसको जुन तिमी, सजाउन छाडे सानु पराइ तिमी भएर, के भयो र मलाई (तिमिले जस्तो साथ दिन्छ,यो नसाले मलाई)×2 तिम्रो याद तिम्रै झल्को, फिर्ता लैजाउ सानू मेरो माया चट्टै बिर्सी,उस्कै घर जाउ सानु पराइ तिमी भएर, के भयो र मलाई (तिमिले जस्तो साथ दिन्छ,यो नसाले मलाई)×2 आज देखि तिम्रो यादमा, रुन छाडे सानु (आकसको जुन तिमी,सजाउन छाडे सानु)×2
