No Music Video Found

Listen on Suno
Jail Raiding
11
Artist:InimitableCoda3042
Duration:2:34
Tags:rap,aggressive,Nepali rap,nepali
नगर धेरै ल्यांग, लुसी खरानी ग्यांग, देश खरानी बनाउने तै हो तैले भेट्छ जनताको ड्याङ ड्याङ। सुकुमबासीको आँसु, तिम्रो लागि छ्याङ्ग, तिम्रो सत्ता कागज मात्रै, देश चलाऊछौ खाएर भाङ ⸻ [Verse 1] गल्ली गल्ली धुवाँ उठ्छ, बस्ती सबै आगो, भोकै बच्चा चिच्याऊदैछन लुसी कता भाग्यो। सहर माथि टावर ठड्यो, मुनी च्यातिएको त्रिपाल, गरीबको जिन्दगी यहाँ दैनिक हुन्छ लिलाम। तिमी भन्छौ “विकास आयो”, कसको घरमा आयो? सुकुमबासी हटाउँदा तिम्रो मुटु किन नडरायो? रोड चम्कियो, गरिबको रोदनमा धनी को शहरमा गरिब अटिएन ⸻ [Hook] नगर धेरै ल्यांग, लुसि खरानी ग्यांग, देश खरानी बनाउने तिमी भेट्छ जनताको ड्याङ ड्याङ सुकुमबासीको आँसु, तिम्रो लागि छ्याङ गरीब रोएको रातमा सत्ताको मुटु ट्याङ्ग। ⸻ [Verse 2] झुपडी जल्छ, भाषण बढ्छ, फोटो खिचेर नेताको हाँसो चढ्छ। हामीलाई कानून, तिमीलाई छुट, त्यही भएर सडकमा बढ्छ क्रुद्ध भीड। भोट माग्दा “दाइ-भाइ”, जितेपछि किन पराइ? जनताको पसिना खाएर किन बनाउँछौ दरबार ठुलाठूलाई? यो र्याप होइन, यो त पीडा हो, गरीबको छातीभित्रको चिच्याहट जिउँदो हो। एक दिन उठ्छ आगो गल्लीबाट, त्यो दिन सिंहदरबार पनि शान्त हुँदैन रात। ⸻ [Outro] नगर धेरै ल्यांग… लुसी खरानी ग्यांग… सुकुमबासीको आँसुले ढल्नेछ तिम्रो सत्ता ब्ल्याङ ब्ल्याङ,
