SunoVideo

No Music Video Found

आज देखि❤️
Listen on Suno

आज देखि❤️

00
Artist:deepaklama016
Duration:3:52
Tags:Nepali lok melody using guitar,madal,basuri,piano,male vocals
आज देखि तिम्रो यादमा, रुन छाडे सानु 
(आकसको जुन तिमी,सजाउन छाडे सानु)×2
 
किन ठाने हिरा तिमिलाई, किन ठाने मोति तिमिलाई
(लाखौ लाख सम्झना छ, छाडी जाने तिमिलाई)×2

आज देखि तिम्रो यादमा...

गल्ती मेरै थियो,तिमिलाई आफ्नै ठान्नु
(दोस आफ्नै थियो, पिरतिको बाटो खन्नु)×2

आज देखि तिम्रो यादमा, रुन छाडे सानु 
आकसको जुन तिमी, सजाउन छाडे सानु

पराइ तिमी भएर, के भयो र मलाई
(तिमिले जस्तो साथ दिन्छ,यो नसाले मलाई)×2

आज देखि तिम्रो यादमा, रुन छाडे सानु 
(आकसको जुन तिमी,सजाउन छाडे सानु)×2