SunoVideo

No Music Video Found

Ek din
Listen on Suno

Ek din

10
Artist:Sunil Karki
Duration:5:06
Tags:smooth,male vocals,deep,emo,dramatic,atmospheric,psychedelic,powerful,cinematic,ambient,uplifting,reggae,indie pop,gospel,grunge,acoustic,vocaloid,blues,female vocals,futuristic,edm,upbeat,country,heartfelt,folk,anime,correct pronunciation of every word.long musical gap between hook,verse and bridge.,opera,dreamy,correct pronunciation of every line.,nu metal,intense,futuristic,rock,electric guitars,drums.
[sorrow of parting the close one. Nostalgic,broken down]
[hook]
घर देखी दुर,आफै देखी बेख़बर 
कुल्चेको हो नया बाटो या आफ्नै रहर 
छुट्यो घर-गाऊँ,छुटे साथी 
छुट्यो घर-गाऊँ,छुटे साथी 
के रहला र फ़गत जवानी 
जस्तो छ जीबन  अधुरो 
जस्तो छ जीबन  अधुरो 
त्यस्तै हुने भो प्रेम पनि 




[expressing hardship of life.feeling like leftover in between of destiny]
[verse 1]
दूर-दूर सम्म हेर्छ, पहिलीदैन बाटो 
दूर-दूर सम्म हेर्छ, पहिलीदैन बाटो 
हराएको हो गणतब्य कि उ आफै हो 
सोची बस्छ फुर्सद मिल्ना साथ 
सोची बस्छ फुर्सद मिल्ना साथ 
भाग्य लहरमा लहरी लहरी छुट्यो उ आफै कहाँ?


[showing the little hope,courage and positive aspect]
[bridge]
रंगीन छन् सपना,रंगीन छ दुनिया 
उडेको हो केबल निद , भोक, चैन 
सम्झाऊछ मनलाई दीई दिलासा सधै
आउने छ खुसीको प्रभात एक दिन 
सधै त नहोला यस्तो,सधै त नहोला यस्तो;
जस्तो छ जीबन  अधुरो ,जस्तो छ जीबन  अधुरो 



[expressing hardship of life.feeling like leftover in between of destiny]
[verse 2]
आमाको काखको छैन शिरानी 
आमाको काखको छैन शिरानी 
ओढ़नलाई छैन प्रेमको पछ्यौरी 
ढाड़स दीने पिता छन् दूर 
ढाड़स दीने पिता छन् दूर 
सपनाको नगर बीच छूट्यो भाई-बंधुको जमातै कहाँ?

[showing the little hope,courage and positive aspect]
[bridge ]
शहर हो त्यही,रहर छ त्यही 
मरेको हो केबल आफ्नै मन 
अल्झाऊछ हर बार आशामा आफैलाई 
फुल्नेछ सुखको बगान एक दिन 
प्रदेशी पनि फिर्ला नि घर,प्रदेशी पनि फिर्ला नि घर;
काधैमा बोकी सम्पूर्ण रहर,काधैमा बोकी सम्पूर्ण रहर,


[seeing the happy future,good end.victory over hardship]
[chorus]
आउला है आमै मुग़लानी छोरो 
लाउला नि आमै मेला-पात ,कुलो 
गाउला नि आमै देउशी र भैलो 
नाच्ला नि आमै उसंगै मन पनि तिम्रो 
नाच्ला नि आमै उसंगै मन पनि तिम्रो 
नाच्ला नि आमै उसंगै मन पनि तिम्रो 

[Music]